२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बुबाको मुख हेर्ने दिन केपी ओलीको सन्देश : मलाई बुबाको सधैं ढाडस र आशीर्वाद छ, बुबालाई ढोग छ

काठमाडौं । आज कुशेऔँसी तथा बुबाको मुख हेर्ने दिन । अधिकांशले आफ्ना बुबालाई सम्मान-सम्झना व्यक्त गर्दै मनाइरहनुभएको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलेपनि कुशेऔँसी तथा बुबाको मुख हेर्ने दिनको बुबासँगको तस्वीर सहित सन्देश जारी गर्नुभएको छ । उहाँले लेख्नुभएको छ ।

आज कुशेऔँसी तथा बुबाको मुख हेर्ने दिन। बुबा झापामा हुनुहुन्छ, उहाँसँग भेटेर आशीर्वाद लिने अवसर मिलेन। मलाई सधैं उहाँको ढाडस र आशीर्वाद छ। बुबालाई ढोग छ।

 

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस