२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बैंक स्टाफसहित कसैलाई OTP नदिन एनआईसी एसिया बैकको ग्राहकहरुलाई आग्रह

काठमाडौं । आफ्नो वन टाइम पासवर्ड (OTP) कसैसँग पनि सेयर नगर्न एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरुलाई आग्रह गरेको छ । बैंकको आधिकारी व्यक्ति हुँ भनिएपनि वा बैकमा नै मागिएपनि नदिन बैकले सूचनामा भनेको छ । बैकले लेखेको छ,

Never share your One Time Password (OTP) with anyone, not even the bank.

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस