२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जिल्ला न्यायाधीश बन्न क–कसले परीक्षा दिन पाउँछन् ?

काठमाडौं । जिल्ला न्यायाधीशको रिक्त पदमा न्याय परिषद्को सचिवालयले विज्ञापन जारी गर्छ । परीक्षा भने लोक सेवा आयोगले नै लिन्छ । जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा हुन्छ ।

परीक्षामा नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त दिन पाउनेछन् । देहाय बमोजिम योग्यताको जानकारी विज्ञापनबाट लिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस