२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज आइतबार बढ्यो सुनको मूल्य

today gold price in nepal

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबारको दिन शुक्रबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेरको थियो । आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। गत साता लगातार घटिरहेको सुन चाँदीको मूल्य अब बढ्न थालेको छ ।

 

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस