२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चर्चित गायिका रचना रिमाल कोरिया आइन्

सिओल । चर्चित गायिका रचना रिमाल कोरिया आएकी छिन् । विभिन्न स्थानमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन रिमाल कोरिया आएकी हुन् ।

उनी यहि सेप्टेम्बर २९ तारिखमा बुसनमा आयोजना हुने ‘न्यु भिजन सांगितिक सौगात’ र ३० तारिखमा सिओलमा आयोजना हुने ‘ईलाम चियाबारी सांगितिक धमाका’ मा सांगितिक प्रस्तुतीका लागि कोरिया आएकी हुन् । उनले उनी पहिलो पटक दक्षिण कोरिया आएको बताएकी छिन् ।

 

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस