२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एसियाली खेलकुदमा नेपालले गर्यो चमत्कार, टी–२० मा कीर्तिमानी स्कोर सहित मंगोलियालाई २७३ रनले हरायो

काठमाडौं । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले चमत्कारीक स्कोर हासिल गरेको छ । मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको नेपालले २७३ रनको जित दर्ता गरायो ।

कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको थियो ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस