२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा सार्वजनिक [ नतिजा हेर्ने तरिकासहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खूले ४ बर्षे स्नातक तहको नतिजा प्रकाशित गरेको छ । शिक्षा शास्त्र संकाय अन्र्तगतको बीएड चौथो बर्षको नतिजा प्रकाशित गरेको हो । ब्याचलर अफ एजुकेशन (बिएड) चौथो बर्षको नतिजा प्रकाशन गरेर परीक्षा नियन्त्रण कार्यालय बल्खुले आफ्नो वेबसाईटमा अपलोड गरेको छ ।

नतिजा तल क्लिक शब्दमा अपलोड गरिएको छ । सम्बन्धित सबै समक्ष पुर्याउन विद्यार्थी अभिभावकहरुले सेयर गरिदिनुहोला । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला । क्लिक शब्लमा थिच्नुहोला । त्यसपछि परीक्षा नियन्त्रण कार्यालयको साईट खुल्नेछ । जहाँ रिजल्ट लेखेको ठाँउमा आफ्नो नतिजा खोज्नुहोला ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

 

 

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस