२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हिजो १ हजार ४०० ले घटेको सुनको मूल्य आज शुक्रबारपनि ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

gold price today nepal

काठमाडौं, असोज १२ । आज नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । बिहीवार १ लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको अन्तिम कारोबार दिन शुक्रबार एक लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहिबार मात्र प्रतितोला १ हजार ४०० रुपैयाँ भाउ घटेको थियो ।

त्यस्तै, आज शुक्रबार तेजावी सुन प्रति तोला एक लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कायम भएको छ ।

 

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस