२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारले शिक्षकलाई वार्तामा बोलायो

काठमाडौं । सरकारले माइतीघरमा आदोलनरत राहत, करार, बालविकास शिक्षकलाई वार्तामा बोलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार आधिकारिक पत्र पठाएपछि शुक्रबार औपचारिक वार्ता हुन लागेको बताइएको छ ।

आज वार्ताको तयारी थालिएको छ । शिक्षकहरुपनि वार्तामा बस्न तयार भएका छन्।

 

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस