२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रामारोशनमा यसरी रमाउँदै छन् ६ सय बिदेशी पर्यटक (फोटो फिचर)

अछाम । ‘रेन्बो ग्यादरिङ युनिटी’ नामक नेटवर्कमार्फत अछाम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र रामारोशनमा लगभग ६ सय जना विदेशी पर्यटकहरू पुगेका छन् ।

‘रेन्बो फेमिली’ ग्यादरिङ अन्तरगत रामारोशन पुगेका पुर्यटकहरु रमाई रहेका छन् । केही पुग्ने क्रम जारी रहेको छ । यत्ति ठुलो सङ्ख्यामा पहिलो पटक रामारोशन पुगेका हुन ।

रामारोशनमा विदेशी पर्यटकहरू रमाई रहेका तस्बीहरु

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस