२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गठबन्धनको सरकार बनेपछि एक बर्षमा रु. १४०० को ग्यास २११० : रु. १६५० को चामल २५००

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित मधेस केन्द्रीत दलहरुको गठबन्धनको सरकार बनेपछि १४०० प्रति सिलिण्डर मूल्य रहेको खाना पकाउने ग्यास २११० रुपैयाँ प्रति सिलिण्डर पुगेको छ । यसैगरी १६५० रुपैयाँ बोरा पाउने चामल २५०० रुपैयाँ पुगेको छ । रु ३०० को जिरा अहिले १३०० सय पुगेको छ ।

मात्र १४० रुपैयाँ प्रतिकेजी रहेको दाल २५० रुपैयाँ पुगेको छ । ७० रुपैयाँ प्रतिकेजी रहेको चिनी १४० रुपैयाँ पुगेको छ ।

यहि अनुपातमा हरेक सामानको मूल्यबृद्धी भएको छ । आम नागरिकले मूल्यबृद्धी थेग्न नसक्ने भएका छन् । थोरै कमाइ भएकाहरुको चुल्होमा अब आगो नबल्ने भएको छ । नागरिक भोकले मर्ने दिन आएको छ ।

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस