२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले कोसीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

मोरङ । नेकपा (एमाले) को कोसी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् ।

प्रदेशको नयाँ कार्यसमितिका लागि आइतबार राति मतदान भएको थियो ।

 

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस