२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतविरुद्ध नेपाल : आसिफ शेख आउट, कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङ

काठमाडौं । १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतविरुद्ध खेलिरहेको नेपालका आसिफ शेख १० रन जोडेर आउट भएका छन् ।

आवेश खानले जितेश शर्माको हातबाट बोल्ड आउट गराए ।

अर्का ओपनर कुशल भुर्तेलले भने उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । २५ बलमा चार चौका र एक छक्का सहित २७ रन जोडेका छन् । भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।

 

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस