२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री प्रचण्ड र एमसीसी सिइओबीच वार्ता, सम्झौतामा भने अनुसार पूरा गर्न दवाव

MCC CEO Alice calls on PM Dahal

काठमाडौं, असोज १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अलब्राइटले भेटवार्ता गरेकी छिन् । उनले आज (मङ्गलवार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत भदौ १३ गतेदेखि सुरु भएको एमसीसी परियोजना कार्यान्वयनबारे छलफल भएको सचिवालयले जनाएको छ । उनले अब अमेरिकाले भने अनुसार सम्झौता पूरा गर्न भनेकी छिन् ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस