२०८१ कार्तिक ८ गते बिहिवार | 2024 October 24th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतविरुद्ध नेपाललाई दोस्रो झट्का

काठमाडौं । १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतविरुद्ध खेलिरहेको नेपाललाई दोस्रो झट्का लागेको छ । दुबै ओपनर आउट भएका छन् । आसिफ शेख १० रन जोडेर आउट भए । अर्का ओपनर कुशल भुर्तेलपनि ३२ बलमा २८ रन जोडेर आउट भए ।

आवेश खानले जितेश शर्माको हातबाट आसिफ खानलाई बोल्ड आउट गराए । ओपनर कुशल भुर्तेललाईपनि आवेश खानले साई किशोरबाट बोल्ड आउट गराए । भुर्तेलले ३२ बलमा चार चौका र एक छक्का सहित ३२ रन जोडे । भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।

 

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस