२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिभुवन विश्वविद्यालयद्वारा भर्खरै नतिजा प्रकाशित [ नतिजा हेर्ने तरिकासहित ]

Recently Result Published by Tribhuvan University :

अब प्रतिक्षाको घडी समाप्त भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तहको नतिजा प्रकाशन गरेको छ । स्नातक तह चौथो वर्ष विज्ञान तथा प्रविधि संकायको नतिजा प्रकाशन भएको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले चार बर्षे बीएससी चौथो बर्षको नतिजा प्रकाशन गरेको सूचनामा उल्लेख छ । नतिजा हेर्न यहाँ क्लिक गर्नु सक्नुहुनेछ । यहाँ क्लिक गरेपछि VIEW RESULT नजिक 4-YRS B.SC_79_4-Fourth Year 2079 छानेर खाली बक्समा आफ्नो सिम्बोल नम्बर राखेर नतिजा हेर्नुहोस् । आफूले हेरिसकेपछि वा आफ्नो नभएपनि प्रतिक्षामा रहेकाहरुका लागि सेयर गर्न विद्यार्थी तथा अभिभावकहरुमा त्रिवि अपिल गर्दछ ।

 

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस