२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ? [ सूचीसहित ]

money exchange rate in nepal today

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री दर १६० रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्रा

इकाइ

खरिद (आज)

खरिद (हिजो)

बिक्री (आज)

बिक्री (हिजो)

अमेरिकी डलर

१३२.८४

१३२.५७

१३३.४४

१३३.१७

युरोपियन युरो

१३९.१२

१३९.६६

१३९.७५

१४०.२९

बेलायती पाउण्ड स्टर्लिङ

१६०.१५

१६१.१२

१६०.८८

१६१.८५

स्वीस फ्रान्क

१४३.८५

१४५.०४

१४४.५०

१४५.७०

अस्ट्रेलियन डलर

८३.७०

८४.८४

८४.०८

८५.२२

क्यानेडियन डलर

९६.७९

९७.४३

९७.२३

९७.८७

सिंगापुर डलर

९६.६१

९६.६४

९७.०५

९७.०८

जापानी येन

१०

८.८६

८.८५

८.९०

८.८९

चिनियाँ युआन

१८.१९

१८.१६

१८.२८

१८.२४

साउदी अरेबियन रियाल

३५.४२

३५.३५

३५.५८

३५.५१

कतारी रियाल

३६.४३

३६.३६

३६.६०

३६.५३

थाइ भाट

३.५८

३.५९

३.६०

३.६०

यूएई दिराम

३६.१७

३६.०९

३६.३३

३६.२६

मलेसियन रिंगिट

२८.१२

२८.१०

२८.२५

२८.२३

कोरियन ओन

१००

९.७६

९.७८

९.८१

९.८२

स्वीडिश क्रोनर

११.९८

१२.०६

१२.०३

१२.११

डेनिश क्रोनर

१८.६५

१८.७३

१८.७४

१८.८१

हङकङ डलर

१६.९६

१६.९३

१७.०४

१७.००

कुवेती दिनार

४२९.४४

४२८.८३

४३१.३८

४३०.७८

बहराइन दिनार

३५२.३७

३५२.०२

३५३.९७

३५३.६१

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस