२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल वायुसेवा निगमको ४ अर्ब ४५ करोडको सम्पत्ति, बेच्ने हल्लाले सेयर बजारमा उछाल

काठमाडौं । सोल्टी होटल लिमिटेडको वित्तीय विवरणअनुसार नेपाल वायुसेवा निगम दोस्रो ठूलो लगानीकर्ता देखिएको छ । उक्त सेयर बेच्दा जहाज खरिद गर्न पुग्ने रकम रहेको देखिन्छ ।

सोल्टी होटलमा निगमको १ करोड ३३ लाख ३ हजार ६९९ कित्ता सेयर रहेको छ । जसको धितोपत्रको दोस्रो बजारको अन्तिम कारोबार मूल्यअनुसार ४ अर्ब ४५ करोड ३८ लाख २४ हजार २ सय ६९ रुपियाँ रहेछ । निगमको मात्रै साढे ४ अर्ब रुपियाँको सेयर रहेको र सो बेच्न सुझाव आएपछि धितोपत्रको दोस्रो बजार कम्पनीको मूल्य भने घट्न थालेको छ ।

सोल्टी होटलका प्रमुख लगानीकर्ता :

 

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस