२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुदूरपश्चिम तथा कर्णालीबाट बाहिरियो मनसुन, यो बर्षको दसैं रमाइलो–घमाइलो हुने

काठमाडौं । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भागबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा विशेष मौसम बुलेटिन प्रकाशित गरेर यस बारे जानकारी दिएको हो । यस्तो छ बुलेटिनको जानकारी ।

मौसम पूर्वानुमान महाशाखा विशेष मौसम बुलेटिन:-६ (Special Weather Bulletin-6) मनसुन बहिर्गमन (Monsoon Withdrawal) (जारी मितिः २०८०-०६-१९, साँझ: ७:०० बजे, 6th October, 2023)

यस वर्षको मनसुन आज मिति २०८० असोज १९ (6th October, 2023) का दिन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ । नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ । मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यस सम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ। मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोलाः

 

 

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस