२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आजको सुन चाँदीको मूल्य

today gold price in nepal

१९ असोज, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य नेपाली बजारमा स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

शुक्रबारबार छापावाल सुनको प्रतितोला मूल्य एकलाख ७ हजार ३ सय र तेजावी सुनको मूल्य एक लाख ६ हजार ८ सय रुपैयाँ तोकिएको छ । बिहीवार छापावाल सुनको प्रतितोला मूल्य एकलाख ७ हजार ३ सय र तेजावी सुनको मूल्य एक लाख ६ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको मूल्य गत आइतबार यता स्थिर छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भएको थियो । आज शुक्रबारपनि सोही मूल्यमा बिक्रि भइरहेको छ ।

 

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस