२०८१ कार्तिक ८ गते बिहिवार | 2024 October 24th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा भयानक कार दुर्घटना

३ कात्तिक, काठमाडौं । काठमाडौंको नागढुंगामा भयानक कार दुर्घटना भएको छ । बा १५ च ९०६४ नम्बरको कार आज बिहान नागढुंगा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको हो ।

सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले निकालिएको छ । कार दुर्घटना भएकाले नागढुंगा सडकखण्डमा सवारी साधनको जाम छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस