२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यूएईविरुद्ध नेपालको मात्र ११ रनमा ३ विकेट गुम्यो, कुशल मल्लको सुसाइड विकेट

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ । खेलको सुरुमा नै नेपाललाई ठूलो झट्का लागेको छ । नेपालले एकपछि अर्को गर्दै मात्र ११ रन बनाउँदा तीन विकेट गुमाएको छ ।

नेपालका विस्फोटक ब्याट्सम्यान कुशल भुर्तेल एक रनमा नै आउट भएका छन् । लगत्तै सोमपाल कामीपनि आउट भएका छन् । कुशल मल्ल रन आउट हुँदै सुसाइड विकेट दिए । यूएईले नेपाललाई १६५ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस