२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

इजिप्टका नागरिक गाजाको समर्थन गर्दै जुलुसमा

Egyptian citizens rally in support of Gaza

काठमाडौं । गाजाको समर्थनमा शुक्रबार हजारौँ प्रदर्शनकारीले इजिप्टभर जुलुस निकालेका छन्। कायरोको प्रतिष्ठित तहरीर स्क्वायरमा बिशाल जुलिश देखिएको एएफपी सम्वाददाता र इजिप्टका सञ्चारमाध्यमले जनाएका छन्।

संवाददाताका अनुसार सन् २०११ को विद्रोहको केन्द्रबिन्दु तहरीर स्क्वायरमा हजारौँ मानिस जम्मा भएका थिए जसले लामो समयको निरङ्कुश शासक होस्नी मुबारकलाई पराजित गरेको थियो। इजिप्टका मुख्य शहरमा हमासको घातक हमालापछि यहाँको स्थिति बिग्रेको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस