२०८२ माघ २८ गते मङ्गलवार | 2026 February 10th Tuesday

लोकप्रिय कलाकार अर्जुन घिमिरे (पाँडे) का बुबाको निधन, एक बर्ष वित्दै थियो आमाको शोक

Popular actor Arjun Ghimire (Pande)'s father passes away

काठमाडौं । लेखक निर्देशक तथा लोकप्रिय कलाकार अर्जुन घिमिरे (पाँडे) का बुबाको निधन भएको छ । उहाँ स्वर्गबास हुनुभएको खबरले स्तब्ध भएको छौं भन्दै अधिकांश कलाकारहरुले बुबाप्रति हार्दिक श्रदान्जली भनिरहेका छन् । ‘

पारिवारीक स्रोतका अनुसार बुबाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । उनकी आमाको निधन भएको एक बर्षमात्र वित्दै थियो । २०७८ माघमा आमाको निधन भएको थियो । हास्य सिरियल ‘सक्किगो नि’का कलाकार तथा निर्देशक अर्जुन घिमिरे सफल निर्देशक तथा लोकप्रिय कलाकार हुन् ।’

डाइरेक्ट यौन प्रस्ताव राख्छन् – पबी मिस

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस