२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी [ विज्ञापनसहित ]

Nepal Electricity Authority advertisement large number of employees [with advertisement]

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाको लागि खुला प्रतियोगितात्मक लिखित परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको छ । लोक सेवा आयोगबाट सहमती भए बमोजिम प्राधिकरणमा रिक्त स्थानमा पदपूर्तिको लागि दर्खास्त आह्वान गरिएको हो।

इच्छुक ब्यक्तिले प्राधिकरणको वेबसाईट recruitment.nea.org.np मार्फत् अनलाइन प्रणालीमार्फत आवेदन/दर्खास्त फारम भर्न सकिने छ। मिति २०८० म‌ंसिर १४ सम्म नियमित दस्तुरमा र दोब्बर दस्तुर तिरी म‌ंसिर २१ गते सम्म दर्खास्त दिन सकिनेछ।

 

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस