२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले माग्यो विभिन्न पदका कर्मचारी [विज्ञापनसहित]

shahid gangalal national heart center vacancy

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विभिन्न पदका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको छ । लोक सेवा आयोगबाट सहमती भए बमोजिम केन्द्रमा रिक्त स्थानमा पदपूर्तिको लागि दर्खास्त आह्वान गरिएको हो।

इच्छुक ब्यक्तिले केन्द्रको वेबसाईट www.sgnhc.org.np मार्फत् अनलाइन प्रणालीमार्फत आवेदन/दर्खास्त फारम भर्न सकिने छ। मिति २०८० म‌ंसिर १४ सम्म नियमित दस्तुरमा र दोब्बर दस्तुर तिरी म‌ंसिर २१ गते सम्म दर्खास्त दिन सकिनेछ।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस