२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टिकटकर्स आयुश सिंह ठकुरीको यस कारण हुँदैन टिकटक बन्द

Tiktokars Ayush Singh Thakuri account is not closed

काठमाडौं । सामाजिक सञ्जाल टिकटकबाट चर्चामा आएका नेपाली युवा आयुश सिंह ठकुरीको टिकटक बन्द हुने छैन । उनले नियमित नै भिडियो अपलोड र लाइभ जारी राख्नेछन् । किनकी उनी पाकिस्तानी युवतीसँग प्रेम सम्बन्धमा जोडिएर दुबईमा बस्दै आएका छन् । ‘

दुबईमा बस्दै आएकी पाकिस्तानी युवती एलिजे जमालीसँग इन्गेजमेन्ट गरेर उनी त्यही बसिरहेका छन् । भिडियोमा नै आएर उनले यसो भनेका छन् ।’

 

प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस