२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायल–हमास दुई दिन युद्धविराम लम्ब्याउन सहमत

काठमाडौं । इजरायल र हमासबीच दुई दिनका लागि अस्थायी युद्धविराम लम्ब्याउन सहमति जुटेको छ । चार दिने युद्धविराम सोमबार सकिएको थियो । इजरायल र हमासबीचको वार्तामा कतारले मध्यस्थता गर्दै आएको छ । चौथो दिन रिहा गर्ने बन्धकहरुको नाममा पनि सहमति भएको छ । इजरायल र हमासबीचको अस्थायी युद्धविरामको चौथो दिन रिहा गरिने बन्धकहरुको नाममा अन्तत: सहमति भएको हो । यसअघि बन्धकहरुको नाम टुङ्गोमा पुग्न नसक्दा दुवै पक्षका व्यक्तिको रिहाइमा ढिलाइ भइरहेको बताइएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस