२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सूचीमा हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर : घट्यो डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ

money exchange rate in nepal today

काठमाडौं। अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउमा सामान्य गिरावट आएको छ। आज १ अमेरिकी डलरको खरिद दर १३३.०३ रुपैयाँ रहँदा बिक्री दर १३३.६३ रुपैयाँ रहेको छ। मंगलबार खरिद दर १३३.१२ रुपैयाँ र बिक्री दर १३३.७२ रुपैयाँ कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १४३.४९ रुपैयाँ पुगेको छ। बिक्री दर १४४.१३ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४४.१२ रुपैयाँ र बिक्री दर १४४.७७ रुपैयाँ थियो। आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६७.४८ रुपैयाँ र बिक्री दर १६८.२३ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.१६ रुपैयाँ र बिक्री दर १६८.९२ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति : २०८० मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस