२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्य बढ्यो

Today Gold price in Nepal

काठमाडौं । शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी हिजो जस्तै आज पनि प्रतितोला १ हजार ४ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस