२०८२ मङ्सिर ३० गते सोमवार | 2025 December 15th Monday

त्रिभुवन विश्वविद्यालयद्वारा भर्खरै नतिजा प्रकाशित [ नतिजासहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय (परीक्षा नियन्त्रण महाशाखा) डीनको कार्यालय कीर्तिपुर, काठमाडौं, नेपालले नतिजासम्बन्धि सूचना जारी गरेको हो । सूचनामा भनिएको छ,

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयवाट मिति २०८० असोज ०८ (25th September 2023) देखि २०८० असोज १६ (3rd October 2023) सम्म संचालन भएको Master of Public Administration (MPA) कार्यक्रमको चौथोसत्र मौका २०२३ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

उत्तीर्ण परीक्षार्थीका रोलनम्बरहरु :- 1403, 1425, 1466, 1479, 1503, 1550, 1577, 1605
प्रा. डा. डिल्लीराज शर्मा डीन

उक्त परीक्षाफलको प्राप्ताइ चित्त नबुझेमा परीक्षाफल प्रकाशित भएको मितिले १५ दिन भित्र पुनर्योगको लागि निवेदन दिनु पर्नेछ । २) सकेसम्म त्रुटिरहित नतिजा प्रकाशन गरिएको छ । कथंकदाचित त्रुटि देखिन आएमा यस कार्यालयको मुल अभिलेख अनुसार सच्चाईनेछ ।

 

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस