२०८२ माघ २ गते बिहिवार | 2026 January 15th Thursday

आजको विनिमय दर : कुन विदेशी मुद्राको मूल्य कति ?

money exchange rate in nepal today

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.८४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.२८ रुपैयाँ रहेको छ ।

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.८८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.८९ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.९१ रुपैयाँ रहेको छ भने बिक्री दर २९.०४ रुपैयाँ रहेको छ ।

 

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस