२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

यस्तो छ आज सोमबार सुन चाँदीको मूल्य

Today Gold price in Nepal

काठमाडौं । आज सोमबारको सुन चाँदीको मूल्य सार्वजनिक भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुन १ लाख २० हजार ५ सय र तेजाबी सुन १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो। यता चाँदीको मूल्य १ हजार ४ सय ५५ रुपैयाँमा कायम छ। हिजो आइतबारपनि यही मूल्य थियो ।

 

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस