२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज घट्यो सुनको मूल्य

gold price today nepal

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बिहीबार घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३७० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस