२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विराटनगरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्वारा ट्रकमा आगजनी

विराटनगर । विराटनगरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बरगाछी चोकमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएपछि अहिले अवस्था तनावग्रस्त बनेको छ  । स्थानीयले ट्रकमा आगजनी गरेका छन् ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस