२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खाजा पसलमा वेश्यावृत्ति, दुई जना पक्राउ

A couple who were operating a sex business by renting an apartment while taking young girls from Nepal were arrested

६ फागुन, काठमाडौं । खाजा पसलमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–४, धुम्बाराहीकी ४० वर्षीया सीताकुमारी खत्री र कागेश्वरी मनोहरा–८ का २८ वर्षीय नैनराज कठेत छन् ।

खत्रीले धुम्बाराहीमा राई किराना पसलसँगै नाम नराखी खाजा घर सञ्चालन गर्दै आएकी थिइन् । त्यहाँ विभिन्न महिलाहरुलाई परिबन्धमा पारेर वेश्यावृत्ति गराएको आरोपमा उनलाई प्रहरी वृत्त, महाराजगञ्जले पक्राउ गरेको हो । दुवैलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएर थप अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस