२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तपाई कहिलै नखानेलेपनि काठमाडौं छिर्नासाथ दिनको दुई बट्टा चुरोट खाइरहनुभएको छ ! [भिडिओ]

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवाल निक्कै संवेदनशील विषयमा कुरा उठाउने गर्दछन् । आजपनि उनले काठमाडौंको वायुप्रदुषणमा तथ्यसहित, समलिङ्गी विवाहमा अमेरिकाको दवाव र भूराजनीतिमा नेपाललाई खेलमैदान बनाउँने शक्ति राष्ट्रहरुको योजनाबारे चिरफार गरेका छन् । सबै जानकारी भिडिओबाट लिनुहोस् ।

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस