२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घाँटी रेटेर सत्तामा आएको भनेपछि संसदमा हंगामा, ज्ञानेन्द्र बोल्दा सत्तापक्ष विभाजित (भिडिओ)

काठमाडौं । राप्रपा सांसद तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बोल्दा बोल्दै सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेपछि प्रतिनिधिसभा बैठकमा केहीबेर हंगामा भएको छ । विशेष समयमा बोल्ने क्रममा सांसद शाहीले आफ्नो राजीनामा माग्ने माओवादी सांसद माधव सापकोटालाई लक्षित गर्दै संविधान पल्टाएर जवाफ दिएका थिए ।

उनले संविधानले दिएको अधिकार प्रयोग गरेको भन्दै आफू ८ वर्षको बच्चालाई घाँटी काटेर, मान्छेको हत्या गरेर नआएको र राज्यको सम्पति विनाश पनि नगरेको जनताबाट निर्वाचित भएको भन्दै धारणा राखेका थिए । भिडियोमा हेर्नुहोस्

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस