२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

money exchange rate in nepal today

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ प्रतिशत रहेको छ । बुधबार खरिद दर १३२.३४ रुपैयाँ र बिक्री दर १३२.९४ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबारका लागि यूरो एकको खरिद दर १४३.२० रुपैयाँ र बिक्री दर १४३.८४ रुपैयाँ रहेको छ । बुधबार युरो एकको खरिद दर १४३.६४ रुपैयाँ र बिक्री दर १४४.२९ रुपैयाँ रहेको थियो । त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७.४५ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ.२१ पैसा रहेको छ । हिजो बेलायती पाउण्ड एकको खरिद दर १६७.८९ रुपैयाँ र बिक्री दर १६८.६५ रुपैयाँ रहेको छ ।

यता कतारी रियाल एकको खरिद दर ३६.३० रुपैयाँ र बिक्री दर ३६.४७ प्रतिशत रहेको छ । बुधबार कतारी रियाल एकको खरिद दर ३६.२९ रुपैयाँ र बिक्री दर ३४.४६ रुपैयाँमा कारोबार भएको थियो । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस