२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसारभर फेसबुक बन्द हुँदा मार्क जुकरबर्ग एलनमाथी खनिदै यतिसम्म लेख !

काठमाडौं । केही समय संसारभर मेटाका फेसबुक, इन्ष्टाग्राम लगायत बन्द भए । त्यो बेला मेटाका मालिक मार्क जुकरबर्गले ट्वीटरमा ट्वीट गरेर जानकारी दिइरहेका थिए । केही समयअघि बिटक्वीन बारे लेख्दै गरेका जुकरबर्गले फेसबुकमा समस्याको सामना गर्नुपर्यो । समस्या आएको केही बेरमा नै लेखे, शान्त साथिहरु केही मिनेटमा नै समस्या समाधान हुन्छ ।

त्यसपछि उनले लेखे मेरा सबै एपहरू बन्द हुँदापनि मानिसहरू यहाँ आउने छैनन्। म शर्त राख्छु की, एलोन छक्क पर्नेछ ! बन्द भएपनि यहाँ हैन मानिसहरु मेरा एपहरु कहिले खुल्छन् भनेर पर्खिनेछन् । उनी ट्वीटरका मालिक एलन मस्क माथी खनिन्छन् ।

म सही छु भन्दै मार्क जुकरबर्गले मेम राख्छन् ।

https://twitter.com/MarkCrtlC/status/1765049683775525300

अर्को ट्वीटमा मार्क जुकरबर्ग लेख्छन् हामीले समस्या फेला पर्यौं ।

https://twitter.com/MarkCrtlC/status/1765051926520176756

भर्खरै मात्र मार्क जुकरबर्गले लेखे, समस्या समाधान भयो। तपाई अहिले यो बकवास एप (ट्वीटर) छोड्न सक्नुहुन्छ। आनन्द लिनुहोस्। भनेर फेरि एलनलाई एक मुक्का दिए झै प्रहार गर्छन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस