२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भौतिक पूर्वाधार मन्त्रालयसहित एमालेबाट सरकारमा रघुवीरले नेतृत्व गर्ने, ८ मन्त्री एमालेबाट

काठमाडौं । नेकपा (एमाले) बाट सरकारको नेतृत्व पार्टीसचिव समेत रहेका रघुवीर महासेठले गर्ने भएका छन् । चार दलीय गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँट भएको छ । जसमा एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित महासेठलाई सरकारको नेतृत्व गरेर पठाउने भएको छ ।

एमालेबाट एक राज्यमन्त्रीसहित ८ मन्त्री बन्ने भएका छन् । जसमध्ये पदम गिरी मन्त्री भइसकेका छन् भने बाँकी ८ जनामध्ये महासेठको नाम टुंगिएको हो । अरु क्रमश थप गरिदै जाने बताइएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस