२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिभुवन विश्वविद्यालयद्वारा भर्खरै नतिजा प्रकाशित [ नतिजा हेर्ने तरिकासहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले भर्खरै नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह (एमबिएस) प्रथम वर्ष २०७८ को परीक्षाको नतिजा आज प्रकाशित गरेको हो । नतिजा हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ । आफूले हेरिसकेपछि सबैको जानकारीका लागि साझा गर्न नभुल्नुहोला ।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस