२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आँचलको बदलिएको पहिरन : झन् भन्यो झन बोल्ड

Actress Aanchal Sharma

काठमाडौं । नायिका आँचल शर्मा भन्ने वित्तिकै दर्शकलाई ‘नाई नभन्नु ल ४’ को याद आउँछ । आँचल नेपाली चलचित्र उद्योगमा उदाउँदै गरेकी नायिका हुन् । हिजोआज आँचलले सार्वजनिक कार्यक्रममा लगाउने पहिरनको पनि खुबै चर्चा हुने गरेको छ ।

आँचलको पहिरनको सर्वाधिक चर्चा छ । आँचललाई दर्शकले यस्तो अवतारमा देखेका थिएनन् । अधिकांश भाग खुलेको पहिरनमा पुगेकी आँचलले मिडियाको क्यामेरामा सहजताका साथ तस्बिर खिचाइन् । साच्चै, आँचलको पहिरन बदलिएको हो त ? पछिल्लो अवतारमा यो आँकलन गर्न सकिन्छ ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस