२०८२ मङ्सिर ३० गते सोमवार | 2025 December 15th Monday

त्रिभुवन विश्वविद्यालयद्वारा भर्खरै नतिजा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक विज्ञान संकाय, बल्खुले एमए (आंशिक) प्रथम वर्ष २०७८ को नतिजा प्रकाशित गरेको हो । नतिजा हेर्न यहाँ क्लिक गर्नुसक्नुहुनेछ । आफूले हेरिसकेपछि वा आफ्नो नभएपनि यही नतिजा पर्खिएर बस्नुभएका परीक्षार्थीका लागि सेयर गर्न नभुल्दिनुहोला ।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस