२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज सोमबार कुन तरकारी र फलफूलको कति छ मूल्य ? सूची हेर्नुहोस्

This is the price of fruits and vegetables set by Kalimati

काठमाडौं, चैत १९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा सानो लोकलको अधिकतम थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ र गोलभेँडा सानो टनेलको ९० रुपैयाँ कायम भएको छ ।

यसैगरी आलु रातोको ४८, बन्दा लोकलको २२, मुला रातोको ६०, प्याज हरियोको ५०, तामाको १०० रुपैयाँ कायम भएको छ । यस्तै अनारको ३००, मौसमको ५०, जुनारको २८० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. चैत १९, २०८०

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस