२०८१ जेष्ठ १ गते मङ्गलवार | 2024 May 14th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

money exchange rate in nepal today

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै,आज अमेरिकी डलर एकको खरिद दर १३३.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.३७ रुपैयाँ रहेको छ ।

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.५६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.०९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४८ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.९२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०४ रुपैयाँ रहेको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस