२०८१ जेष्ठ १ गते मङ्गलवार | 2024 May 14th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शिवमद्वारा सर्वाधिक सिमेन्ट बिक्रीको दाबी

काठमाडौँ । शिवम् सिमेन्टले सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट बिक्री गरेको छ। आफ्ना ग्राहकको विश्वास र भरोसा जित्दै इतिहास रचेको शिवम् सर्वसाधारणको लागि सेयर जारी गर्ने पहिलो कम्पनी हो।

यस्तै शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्डबाट सम्मानित नेपालकै सिमेन्ट कम्पनी हो।कम्पनीका अनुसार अत्याधुनिक प्रविधि र दशकौंको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट उच्च गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ।

 

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस