२०८१ बैशाख ३१ गते सोमवार | 2024 May 13th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बझाङमा एमालेको अग्रता दोब्बर

बझाङ । बझाङ १(१) प्रदेशसभामा भएको उपचुनावको प्रारम्भिक मतपरिणामअनुसारले एमालेले अग्रता दोब्बर बनाएको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले ६१५ मत पाएका छन् ।

यस्तै, दोस्रो स्थानमा कांग्रेसका अभिषेक सिंहले ३४२ मत पाएका छन् । माओवादी केन्द्रका जनक बुढाले २१७ मत पाएका छन् । यहाँ करिब ३० हजार मत खसेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस