२०८१ जेष्ठ १ गते मङ्गलवार | 2024 May 14th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ब्रेकिङ अपडेट : बझाङमा कडा टक्कर, मात्र २६४ मतको भिन्नता

बझाङ । बझाङ १ को प्रदेशसभामा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम नै राखेको छ । कांग्रेससँग एमालेको मात्र २६४ मतको अग्रता छ । त्यहाँको पछिल्लो अपडेट यस्तो छ ।

रूख : ७४९२
सुर्य : ७२२८
हसिया : २८९५
कलम : २१०२
हलो : १८१
खुकुरी : २३

 

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस