२०८१ जेष्ठ २ गते बुधवार | 2024 May 15th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुहाङले लिए ३०५९ मतको उच्च अग्रता, कांग्रेस नजिक आइसकेको मुढाको मत दोब्बर बढी आउन थाल्यो

इलाम बजार । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा सम्पन्न उपचुनावको पछिल्लो मत परिणाममा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले उच्च अग्रता कायम गर्न थालेका छन् । बरु दोस्रो स्थानका लागि कडा टक्कर देखिएको छ । रुख चिन्हसँग सूर्य चिन्हको ३०५९ मतको उच्च अग्रता छ । रुखको हाराहारीमा मुढा चिन्न आइपुगेको छ । पछिल्लो मत परिणाममा मुढाले रुखको भन्दा दोब्बरभन्दापनि बढी मत ल्याएको छ ।

अग्रता (सूर्य) : ३०५९
नेकपा एमाले (सूर्य)= १००१०
नेपाल कांग्रेस (रुख)=६९४४
स्वतन्त्र (मुढा) =६५९१
रास्वपा (घण्टी ) = १४४३

माङ्सेबुङ वडा नं: ३
नेकपा एमाले (सूर्य)= ५१९
नेपाल कांग्रेस (रुख) =३१३
स्वतन्त्र (मुढा) =६४०
रास्वपा (घण्टी ) = ४२

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस